युरोपमा बिक्री भयो चलचित्र ‘उनको स्वीटर’
चलचित्र उनको स्विटर युरोपमा बिक्री भएको छ। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा यूरोपमा प्रदर्शन हुने गरी चलचित्र उनको स्वीटर युरोपमा बिक्री भएको हो। नेपालमा नयाँ वर्ष २०८२ को वैशाख २६ गते प्रदर्शन हुने चलचित्र उनको स्वीटर नेपाल र युरोपमा एकै साथ प्रदर्शन हुनेगरी बिक्री भएको हो। मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टले यस चलचित्रको आधिकारिक … Continue reading युरोपमा बिक्री भयो चलचित्र ‘उनको स्वीटर’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed