पोर्चुगल। नेपालमा असोज २४ अर्थात् फुलपातीबाट प्रदर्शनमा आउने यस चलचित्र छक्का पञ्जा-५ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको चलचित्र हो छक्का पञ्जा सिरिज- यो फिल्म ‘छक्का पञ्जा’को पांचौँ सिक्वेल हो । छक्का पञ्जा सिक्वेव बक्स अफिसमा हिट छ । यसको चलचित्रको निर्देशक दीपाश्री निरौलाले गरेकी छिन्। असोज […]