लिस्बन (पोर्चुगल) — युरोप भ्रमणमा रहेका लोकप्रिय गायक सुजन चापागाईंको पोर्चुगलको लिस्बनमा हुने सांगीतिक प्रस्तुति अब अन्तिम तयारीमा पुगेको छ । आगामी मार्च २ तारिख, सोमबारका दिन लिस्बनस्थित प्रसिद्ध सांगीतिक स्थल ‘लिस्बोआ आओ भिभो’ मा आयोजना हुने यस भव्य कार्यक्रमलाई सफल बनाउन आयोजकहरूले सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय पक्षलाई अन्तिम रूप दिएका छन् । गुरुङ केएनएस […]


