
काठमाडौं — काठमाडौंस्थित अमेरिकी दूतावासले संयुक्त राज्य अमेरिकाको भिसा प्राप्त गरेका व्यक्तिहरूलाई आफ्नो भिसाको सही तरिकाले प्रयोग गर्न आग्रह गरेको छ । बुधबार सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै दूतावासले भिसाका सर्तहरूको पालना गर्नु प्रत्येक भिसा धारकको महत्त्वपूर्ण जिम्मेवारी भएको स्मरण गराएको हो । दूतावासले जारी गरेको सूचनामा भनिएको छ, “तपाईँको भिसालाई सही तरिकाले प्रयोग […]