
चन्द्रकला बस्नेत (मोरङ, पथरि) — कहाँ छन् ति मेरा खुशीहरु जब म र मेरी साहिली दिदि हामी दुई नादान थियौ, जिवन के हो बुझेका थिएनौ,हाम्रो खुशी बस मिठो खान पाए र राम्रो नया लुगा लाउन पाए रमाउन पाए हुन्थ्यो । जब आमाको मुख हेर्ने दिन आउथ्यो हामीलाई आमाको महत्व भन्दा बढि दिदिहरुले ल्याएका मिष्ठान्न खानेकुराहरुको […]