लिस्बन (पोर्चुगल) — युरोपभरि फैलिएको खराब मौसम, विशेषगरी भारी हिमपात र चिसो हावाहुरीका कारण पोर्चुगलका राष्ट्रिय विमानस्थलहरूमा हवाई सेवा नराम्ररी प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण लिस्बन र पोर्टोस्थित विमानस्थलहरूमा गरी हालसम्म ३० भन्दा बढी उडानहरू रद्द गरिएका छन्, जसका कारण सयौं यात्रुहरू मर्कामा परेका छन् । पोर्चुगलको मुख्य विमानस्थल लिस्बन र अर्को प्रमुख […]


