सोफिया (बुल्गेरिया) — नयाँ वर्षको सुरुवातसँगै बुल्गेरियाले युरोपेली संघको एकल मुद्रा ‘युरो’ लाई आफ्नो आधिकारिक मुद्राको रूपमा अँगालेको छ। यो ऐतिहासिक कदमसँगै बुल्गेरिया युरो क्षेत्र (युरोजोन) को २१औँ सदस्य राष्ट्र बन्न सफल भएको छ । लामो समयदेखिको तयारी, आर्थिक सुधार र मापदण्डहरूको पालनापछि यो बाल्कन राष्ट्रले अन्ततः आफ्नो राष्ट्रिय मुद्रा ‘लेभ’ लाई विदा गर्दै युरोपेली […]


