पोर्चुगल — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलले बेल्जियममा आयोजना हुने ११औँ युरोप महादेशस्तरीय एकल नृत्य तथा गायन प्रतियोगिताका लागि कलाकार छनोट प्रक्रिया सुरु गरेको छ । आगामी अप्रिल २४ र २५ तारिखमा बेल्जियममा हुने यस भव्य प्रतियोगितामा पोर्चुगलको तर्फबाट प्रतिनिधित्व गर्ने उत्कृष्ट एक–एक जना गायक र नर्तक छनोट गर्न संस्थाले अनलाइन अडिसन आह्वान गरेको […]


