Home Login

                        तस्वीर : न्यूजलाइन्स नेपाल काठमाडौं । नेपालको नम्बर वान युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ । उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी यस क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई सो अवार्ड प्रदान गरेको हो । […]

करिब दुई दिन अगाडि पोर्चुगलको एक रेस्टुरेन्टमा घटेको घटनाबारे केही सचेत र केही नेपालीको घिन-लाग्दो व्यवहारले अहिले पोर्चुगिसहरु र पोर्चुगलमा व्यवसाय गर्दै आइरहेका नेपालीहरु थकित भइसकेको छ। हामी कुनै पनि रेस्टुरेन्टमा खाना जान्छौं अथवा साथीभाइ भेटघाट गर्नको लागि जान्छौं र गइसकेपछि हामी त्यहाँ दुई तीन घण्टा समय बिताउँछौं । युरोप आइसकेपछि हामीले खाने तरिका अथवा […]

पोर्तुगल । विदेशमा बसोबास गर्ने पोर्चुगल मतदाताको मत आज लिस्बनमा गणना सुरु हुनेछ। गणना बुधबारसम्म हुने अपेक्षा गरिएको छ। मार्च १० मा भएको विधायी चुनावका लागि विदेशमा रहेका पोर्चुगलका बासिन्दाहरूबाट मत सङ्कलन र गणना गर्ने सम्मेलनहरू लिस्बन केन्द्रमा आज बाट सुरु हुने भएको हो । इलेक्टोरल एडमिनिस्ट्रेशनको पछिल्लो तथ्याङ्क अनुसार मार्च १५, शुक्रबारसम्म विदेशमा बसोबास […]

पोर्तुगल । विगत २ वर्षदेखि पोर्तुगलको मोन्तिजोमा बसोबास गर्दै आउनुभएका नेपाल घर जरायोटार ३ मरिण, सिन्धुली वर्ष २९ को सुस्मिता मोक्तानको १० जनवरी २०२४ बेलुकी अन्दाजी १८:२६ बजे मोन्तिजो पिंगोदोस नजिक बाटो काट्ने (जेब्रा क्रस) बेलामा विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको गाडीले ठक्कर दिई गम्भीर घाइते भएको हुँदा उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको अवस्थामा […]

                तस्वीर : नवराज दुवाडी / युरोपाटी पोर्तुगल । सोनाम ल्होसारको अवसरमा तमाड्ड समाज पोर्तुगलले हिजो लिस्वनमा भव्यताका साथ ल्होसार पर्व मनाएको छ । मज्जुश्री सम्बत २८६० औँ ड्रुक /मु पुख्री ल्होको अवसरमा समाजले एक शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । तामाड्ड समूदायका धर्मगुरु (लामा) […]

पोर्तुगल । पोर्चुगलको राजधानी लिस्बनमा आज सम्पन्न शेर्पा किदुक पोर्तुगलको सातौं  अधिवेशनले अध्यक्ष राजेन्द्र शेर्पा, वरिष्ठ उपाध्यक्षमा डेन्डी शेर्पा, उपाध्यक्षमा पासाङ्ग शेर्पा, महासचिव पेमा शेर्पा कोषाध्यक्षमा निमदिकी शेर्पा र सहकोषाध्यक्षमा पशी शेर्पा लगायत १७ कार्यसमिति निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक धनराज शेर्पाले हामटजानकारी दिनु भयो । किदुकको अधिवेशनको उद्घाटन प्रमुख अतिथि खेम्पो नवाङ […]

कतार । एसियाना गजल रेस्टुरेन्ट & बारको आयोजनामा यहीँ डिसेम्बर १५ तारिखका दिन कतारमा नेपाली चर्चित गायिका समीक्षा अधिकारी र चर्चित गायक तुलसी प्रसाद शिवकोटिको क्रिसमस धमाका हुन गहिरहेको छ । चर्चित गायक तुलसी प्रसाद शिवाकोटि युरोपमा ख्याती कमाएका गायक हुन् । गायक शिवाकोटी र  गायिका समिक्षा अधिकारीको यो कतारमा हुन गैरहेको पहिलो कार्यक्रम हो। […]

काठमाडौं ।हिजो भएको पर्यटन ब्यबसायी संगठनको बैठक बाट केन्द्रिय समितिमा गोर्खाका सफल युवा व्यवसायी नारायण खनाल मनोनित भएका छन् । गोर्खा जन्म घर भएका खनाल बिगत केही बर्ष देखि पर्यटन ब्यबसायीमा आबद्ध थियो । सानो देखि नै मेहनत खनाल हाल राजधानी काठमाडौंमा बसोबास गर्दै आएका छन् । खनाललाई हाम्रो युरोपाटीको तर्फबाट धेरै-धेरै बधाई तथा सफल […]

संचारकर्मी युरोपाटीका सम्पादक पुस्तक रेग्मीको स-परिवार धादिङ । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । तिहारको […]

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा ओममूर्तिले गत असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथाम सम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन्। फेसबुक लाइभमा ‘कार्डियोभा स्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ (Most viewers for a […]