०१ अक्टोबर २०२४ । विनासकारी बाढी र पहिरो पिडित नेपालीलाई परदेशमा भएका नेपालीले सहयोग पठाउने क्रम बढ्दै गएको छ । नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय (युरोप, अमेरिका र अष्ट्रेलिया) प्रवास प्रदेश संगठन समिति र नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपले संयुक्त रुपमा १० लाख रुपैयाँ बाढी र पहिरो पिडितको सहयोगको लागि पठाएका छन् । नेकपा (माओवादी […]
आज बुधबार विदेशी मुद्राको मूल्य कति ?
आज भदौ २६ गते अर्थात् सेप्टेम्बर ११ तारिख बुधबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६७ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.९५ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.६२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद […]
जाजरकोटमा बिध्यालय पुननिर्माणका लागि बेल्जियममा कार्यक्रम सम्पन्न
केजिन राई । काजाब्लांका ,क्यासेल्लो । गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको भुकम्पबाट क्षतिग्रस्त भएको बिद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गरेको छ । गत सोमबार लुभेन स्थित डोनबोस्को हल क्यासेल्लोमा आयोजित सांगितिक कार्यक्रमबाट प्राप्त आम्दानी बिद्यालय पुनर्निर्माण गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले जानकारी गराउनु भएकोछ । बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत […]
पोर्चुगल आर्थिक वृद्धि माथि संशोधित
पोर्चुगल । बैंक अफ पोर्चुगलले यस वर्ष पोर्चुगाली अर्थतन्त्रको वृद्धिलाई माथिको तर्फबाट संशोधित गरेको छ । जुन डिसेम्बरमा अपेक्षित गरिएको थियो र OE 2024 मा रेकर्ड गरिएको थियो । नवनिर्वाचित प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले अपेक्षा गरेको थियो। मारियो सेन्टेनोको नेतृत्वमा रहेको संस्थाले प्रकाशित गरेको मार्च इकोनोमिक बुलेटिनमा यो पूर्वानुमान समावेश गरिएको छ। जुन २०२३ को अन्त्यको […]