अङ्ग्रेजी भाषा शिक्षकहरूको संगठन नेल्टा बागमतीको सम्मेलनबाट प्रदेश उपाध्यक्षमा धादिङका युवराज सुवेदी र प्रदेश सदस्यमा दीपक सिटौला चयन भएका छन् । सम्मेलनबाट रामेश्वर ठाकुरको अध्यक्षतामा सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी १९ सदस्यीय समिति गठन गरेको छ । वरिष्ट उपाध्यक्षमा किशोर पराजुली, उपाध्यक्ष युवराज सुवेदी,महासचिव संगम चौलागाई, सचिव वीरबल लामा, सदस्य सचिव सृजना पौडेल,कोषाध्यक्षमा बेगबहादुर थापा र […]