Home Login

पोर्चुगल — पोर्चुगलको सान्ता क्रुज, पोवा दे पेनाफिर्म क्षेत्रमा बस्दै आउनुभएका नेपाली युवा रोशन थपलिया एक भिषण आगलागीको घटनामा पर्नुभएको छ । हालै उहाँ बस्दै आएको निवासमा भएको उक्त दुःखद आगलागीका कारण उहाँको घर तथा सम्पूर्ण सरसामान जलेर पूर्णरूपमा नष्ट भएको छ । यस आकस्मिक घटनाले थपलियाको जीवनमा ठूलो सङ्कट ल्याइदिएको छ । प्राप्त जानकारी […]