Home Login

रोम (इटाली) —  इटाली र भारतबीचको हवाई सम्पर्कलाई थप विस्तार र सुदृढ बनाउने उद्देश्यका साथ, एयर इन्डियाले रोम र नयाँ दिल्लीबीच सीधा उडान सेवा पुन: सञ्चालन गर्ने भएको छ । यसै सन्दर्भमा इटालीका लागि एयर इन्डियाका कन्ट्री म्यानेजर श्री राहुल भोंगाडेले इटालीका लागि भारतीय राजदूत महामहिम वाणी रावसँग विशेष भेटवार्ता गर्नुभएको छ । उक्त भेटमा […]

नयाँदिल्ली — अहमदाबाद विमान दुर्घटनाको एक महिनापछि प्रारम्भिक अनुसन्धान रिपोर्ट आएको हो । विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले १२ जुलाईमा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार विमानका दुवै इन्जिन बन्द भएका कारण दुर्घटना भएको हो । टेकअफ लगत्तै दुबै इन्जिन एक एक गरेर बन्द भए । यस बिषय ककपिट रेकर्डिङले […]