Home Login

फ्रान्स — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक महत्वको टापु ग्रीनल्याण्डमा अमेरिकी नियन्त्रणको प्रयासलाई युरोपेली राष्ट्रहरूले विरोध गरेको भन्दै आठ देशहरू विरुद्ध कडा व्यापारिक प्रतिबन्धको घोषणा गरेका छन् । ट्रम्पले आगामी फेब्रुअरी १ देखि लागु हुने गरी डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्याण्ड र फिनल्याण्डबाट आयात हुने सबै सामानमा १० प्रतिशत भन्सार शुल्क लगाउने बताएका […]