Home Login

इजरायल — इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित हुँदै गएको पछिल्लो तनावपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ बसोबास गरिरहेका सम्पूर्ण नेपाली नागरिकहरूका लागि विशेष सुरक्षा सतर्कता जारी गरेको छ । दूतावासले एक औपचारिक विज्ञप्ति सार्वजनिक गर्दै इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना गर्न र उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो । विज्ञप्तिमा उल्लेख […]