सुवास चामलिंग । एन्त्रोपेन ,बेल्जियम — थकाली सेवा समिति बेल्जियमको भर्ऱ्खरै सम्पन्न अधिबेसनबाट २०२६ – २०२८ को लागि अजित तुलाचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेपालको राष्ट्रिय पर्व थकाली समुदायको महान पर्व तोरन्लहो फागु पुर्णिमा ) का दिन बिधिवत रूपमा घोषणा गरिएको यस कार्य समितिमा ९ जना रहेको छ । अध्यक्ष अजित […]


