
दुबई — संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा तय भएको गायक कुमा सागरको लाइभ प्रस्तुतिका लागि तयारी तीव्र बनाइएको छ । आयोजकका अनुसार कार्यक्रमका लागि अहिले टिकट विक्रीको काम धमाधम चलिरहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले कुमा सागरको प्रस्तुति हेर्न उत्साहजनक रूपमा टिकट बुकिङ भएको जानकारी गराउँदै […]