
गत आईतवार १९, जनवरी २०२५ का दिन दुवइको बुर्जुमान स्थित पार्क रेगिस होटलको सभाहलमा नेपाली समाज, युएईको १६औ महाधिवेशन कार्यक्रम भव्यताका साथ एक विशेष समारोहका बिच सम्पन्न भएको छ । नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत श्री तेज बहादुर क्षेत्री ज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा दुतवासका उपप्रमुख श्री रन्जिता दाहाल, श्रम काउन्सुलर श्री दिपेन्द्र पौडेल […]