Home Login

म्याड्रिड (स्पेन) — तामाङ समुदायको मौलिक पर्व, पहिचान, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको मञ्जुश्री संवत् २८६२, ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार विशेष वृहत् सांस्कृतिक कार्यक्रम स्पेनमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । नेपाल तामाङ एकता समाज स्पेन को आयोजनामा सम्पन्न उक्त कार्यक्रम समाजका अध्यक्ष पान बहादुर […]