मोन्तिजो (पोर्चुगल) — पोर्चुगलको मोन्तिजोमा बसोबास गर्ने नेपालीहरूको साझा संस्था ‘मोन्तिजो नेपाली समाज’ को दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । आइतबार मोन्तिजोस्थित ‘रोयल मम बार’ रेस्टुरेन्टमा आयोजित उक्त अधिवेशनले सोम गुरुङको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संस्थाका संस्थापक गोपाल योन्जनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमले आगामी कार्यकालका लागि […]


