
पोर्चुगल (लिस्बन) — युरोपेली मुलुक पोर्चुगल लगायत युरोपका अधिकांश देशहरूमा वर्षमा दुई पटक घडीको समय परिवर्तन हुने गर्दछ । यो परिवर्तनलाई ‘डेलाइट सेभिङ टाइम’ (DST) को रूपमा चिनिन्छ र यसको मुख्य उद्देश्य दिनको उज्यालोको अधिकतम उपयोग गर्नु हो । युरोपेली नियम अनुसार, यहाँका देशहरूमा समय एक वर्षमा दुई पटक परिवर्तन हुन्छ : १. वसन्त ऋतुमा […]