पोर्चुगल — पोर्चुगलको यू-१७ राष्ट्रिय फुटबल टोलीले फिफा यू-१७ विश्वकप २०२५ को फाइनलमा स्थान बनाएर इतिहास रचेको छ । पोर्चुगलले आफ्नो पहिलो विश्वकप फाइनल यात्रामा बलियो प्रतिद्वन्द्वी ब्राजिल लाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गरेको हो । कतारको दोहामा भएको निकै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा पोर्चुगलले ब्राजिललाई स्तब्ध पार्दै फाइनलमा प्रवेश गर्यो । पोर्चुगल र ब्राजिलबीचको खेल […]


