पाफोस (साइप्रस) — रोजगारी तथा उच्च शिक्षा अध्ययनको सिलसिलामा साइप्रसका विभिन्न सहरहरूमा छरिएर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै प्रवासमा पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने पवित्र उद्देश्यका साथ ‘सोनाम ल्होसार’ विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । तामाङ समुदायलगायत विभिन्न हिमाली तथा पहाडी समुदायको महान् सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६२ औँ […]


