Home Login

सर्बिया — युरोपेली मुलुक सर्बियामा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकहरूका लागि राहदानी नवीकरणको लामो समयदेखिको समस्या अब समाधान हुने भएको छ । वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा सर्बियामा रहेका नेपालीहरूको सहजतालाई प्राथमिकतामा राख्दै, जर्मनीस्थित नेपाली राजदूतावासले पहिलो पटक राहदानीसम्बन्धी ‘घुम्ती शिविर’ सञ्चालन गर्ने निर्णय गरेको हो । राहदानी विभाग काठमाडौँको प्रत्यक्ष समन्वय र बर्लिन […]

काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलवको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा रामेछापको लिखु तामाकोशी गाउँपालिका-३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलाली टिकापुर नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने २६ वर्षीय कमल रावल रहेका छन्।  […]