Home Login

इटाली — क्यानडाको म्याकगिल विश्वविद्यालयले हालै गरेको एक अध्ययनले स्मार्टफोनको लत विश्वव्यापी रूपमा बढ्दै गएको देखाएको छ, जसमा नेपाल पनि शीर्ष १० देशको सूचीमा परेको छ । अध्ययन अनुसार, स्मार्टफोनको लतको सबैभन्दा उच्च दर चीनमा रहेको छ भने साउदी अरेबिया र मलेसिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । “कम्प्युटर्स इन ह्युमन बिहेभियर” नामक जर्नलमा […]