Home Login

स्वीडेन — युरोपेली मुलुक स्वीडेनले आप्रवासीहरूका लागि नागरिकता प्राप्त गर्ने प्रक्रियालाई थप कडा बनाउने घोषणा गरेको छ । आप्रवासन नीतिमा कडाइ गर्दै आएको स्वीडिस सरकारले सोमबार नयाँ योजना सार्वजनिक गरेको हो, जसअनुसार अब त्यहाँको नागरिक बन्न चाहनेले पहिलेभन्दा कडा मापदण्डहरू पूरा गर्नुपर्नेछ । यी नयाँ नियमहरू आगामी जुन महिनादेखि लागू हुने तय गरिएको छ । […]

युरोप । स्वीडेनले जनवरी र मे २०२४ को बीचमा ११,७६० जना श्रम स्वीकृति जारी गरेको देशको आप्रवासन एजेन्सीले खुलासा गरेको छ । सन् २०२३ को सोही अवधिको तुलनामा ३० प्रतिशतले बृद्धि भएको हो । श्रम स्वीकृति प्रदान गर्नेको संख्या ८,१८० रहेको थियो । भारत, टर्की, इरान, चीन र पाकिस्तान २०२४ को पहिलो पाँच महिनामा श्रम […]