
पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट यहीँ मार्च ४ तारिख पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको छ । देवान प्रोड्क्सनले आयोजना गर्न लागेको कन्सर्टमा दिव्या सुव्वा सङ पोर्तुगलमा रहेको चर्चित लोकल व्यान्डहरुले पनि प्रस्तुती दिने छन् । गायक सुव्वा पहिलो पटक कार्यक्रमको लागि पोर्तुगल आएका हुन् । अनि हिजो बेलुकी पोर्तुगल आएको […]