
पोर्चुगल । विदेशी र सीमा सेवा (SEF) लाई खारेज गर्ने प्रक्रिया अक्टोबर २९ मा तय गरिएको छ । यस सुरक्षा सेवाको अधिकार सात संस्थाहरूलाई हस्तान्तरण गर्ने प्रकृया सुरु भएको छ । जसमध्ये एक निकाय एकीकरण, आप्रवासन र शरण (एआईएमए) हो। ।यहा सेफका ६ सय गैर प्रहरी कर्मचारी सरुवा हुनेछन । सेफ खारेज भएसङै AIMA ले […]