Home Login

भिला डो बिस्पो, पोर्चुगल — विगत पाँच वर्षदेखि उत्तर अफ्रिकाबाट पोर्चुगलको अल्गार्भ तटमा खतरनाक समुद्री यात्रा गरी आइपुग्ने आप्रवासीहरूको शृङ्खला जारी छ । सन् २०२० यता कम्तिमा १४७ जना आप्रवासीहरू विभिन्न डुङ्गामार्फत यहाँ अवतरण गरिसकेका छन् भने हालै शुक्रबार, अगस्ट ८, २०২৫ मा थप ३८ जना आइपुगेसँगै यो संख्या १८५ पुगेको छ । यो पछिल्लो […]

(नेपाली जन सम्पर्क समिती पोर्चुगल क्षेत्रीय समिती अल्गार्भद्वारा शुभकामना आदानप्रदानन्न) नेपाली जन सम्पर्क समिती पोर्चुगल क्षेत्रीय समिती अल्गार्भले हिजो दशै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । अल्गार्भ बासी नेपालीहरुको व्यापक उपस्थितिमा नेपाली जन सम्पर्क समिती पोर्चुगलका महामन्त्री बिनोद मरासिनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गैर आवासिय नेपाली सघ पोर्चुगलका पुर्ब उपाध्यक्ष मछिन्द्र अर्याल,जसस पोर्चुगलका कोषाध्यक्ष […]