
पोर्चुगल — रबी लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरोधमा जुलाई ६ तारिख आइतबार अल्भेर्कामा ‘अल्भेर्का स्क्वाड टोली’ को आयोजनामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता महेश कडेलले गरेका थिए । स्थानिय नेपाली समुदायका आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले हस्ताक्षर मार्फत रबी लामिछानेप्रति एकिबद्धता जनाएका थिए । आयोजकहरूले ‘एक रबी […]