पोर्तुगल । दुई दिन अघि मात्र नेपालमा प्रदर्शन भएको चलचित्र महाजात्रा आज देखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा आज मार्च २४ आइतबार बिहानको ११:१५ को सोमा, प्रदर्शन भएको हो ।अब आज बेलुकीको सो ९:१५ बजे देखि रहेको छ । अझै चलचित्र महाजात्रा भोलि २५ सोमबार र २७ बुधबार पनि प्रदर्शन हुने भएको हो […]