
साईप्रस । चर्चित र्यापर भिटेन र कथा बाचक साग्रेस पोख्रेल मार्च ३ आज साईप्रसमा एउटै स्टेजमा देखिने भनिएको कार्यक्रमको तयारी पूरा भई सकेको आयोजकले जानकारी दिएका छन् । लाखे क्रीएसनले गर्न लागेको कार्यक्रममा भिटेन र साग्रेस आएको हो । भिटेन यो कार्यक्रममा साईप्रस पहिलो पटक आएका हुन भने पोख्रेल दोस्रो पटक आएका हुन । साइप्रसको विभिन्न […]