Home Login

इन्दिरा चाम्लिङ काजाब्लांका क्यासेल्लो ,बेल्जियम —  नेपाली मगर समुदायले आफ्नो महान चाड माघे संकराती कार्यक्रम बेल्जियममा  भव्य रूपमा सम्पन्न गरेको छ । मगर संघ बेल्जियमले “ डोन बोस्को -क्यासेल्लो” मा आयोजना गरेको महान चाडमा औपचारिक र सांस्कृतिक कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । नेपाली आदिबासी मूलबासी मगर जातिको मौलिक संस्कृति झल्किने नृत्य, भेषभूषा, कन्दमूल […]

इन्दिरा चाम्लिङ काजाब्लांका क्यासेल्लो, बेल्जियम – नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको १३औं अधिवेशन २०२५ जुन १ तारिखका दिन बेल्जियमको लुभेन शहरमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । अधिवेशनले संगठनको विधान संशोधन गर्दै कार्यसमिति विस्तार गर्ने निर्णय गरेको छ र त्यसअनुसार तमु राष्ट्रीय मुक्ति मोर्र्चा युरोप इन्चार्ज समेत रहेका मनिष गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत […]