रोम (इटाली) — इटाली र भारतबीचको हवाई सम्पर्कलाई थप विस्तार र सुदृढ बनाउने उद्देश्यका साथ, एयर इन्डियाले रोम र नयाँ दिल्लीबीच सीधा उडान सेवा पुन: सञ्चालन गर्ने भएको छ । यसै सन्दर्भमा इटालीका लागि एयर इन्डियाका कन्ट्री म्यानेजर श्री राहुल भोंगाडेले इटालीका लागि भारतीय राजदूत महामहिम वाणी रावसँग विशेष भेटवार्ता गर्नुभएको छ । उक्त भेटमा […]


