Home Login

काठमाडौँ  — नेपाली सङ्गीत आकाशमा नयाँ नयाँ गीतहरू थपिने क्रम जारी रहेकै बेला चर्चित गायिका एलिना चौहान र गायक तथा सर्जक अमित बाबु रोकाएको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘ए मेरो मायालु’ बजारमा आएको छ । लामो समयदेखि दर्शक-श्रोताको रोजाइमा रहँदै आएकी गायिका चौहान र पछिल्लो समयका आशालाग्दा गायक रोकाएको युगल स्वरले गीतलाई निकै आकर्षक […]