पोर्चुगल । यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरे पछि अन्तर्राष्ट्रिय पञ्चांग निर्णाय समितिले तयार परेको विभिन्न देशमा भोलि टिकाको साइत यस्तो रहेको छ । पोर्चुगल लिस्बनमा २४ […]