काठमाडौं । कलाकार तथा संचारकर्मी शिशिर भण्डारीले ‘फोटो फिरिममा’ सिरियलको प्रसारण सुरु गरेका छन् । चर्चित गीत ‘फोटो फिरिममा’को नाममा भण्डारीले सामाजिक र पारिवारिक सिरियलको निर्माण गरेका हुन् । सोमवार सिरियलको पहिलो भाग सार्वजनिक भएको छ । अब हरेक सोमवार राती ८ः३० बजे ‘शिशिर भण्डारी’ युट्युब च्यानल मार्फत सिरियल हेर्न सकिने शिशिर भण्डारीले जानकारी दिए […]