
साल्धाराको रेशम दर्लामी रोकेन घरको संघार र बार्दलीहरुले रोकेन आंगन र साँघुरो गोरेटोहरुले गोठबाट एकोहोरो हेरिरह्यो माली गाइ र झिल्के गोरुले खोरबाट म्याम्या गर्दै थियो मट्याङ्ग्री बाखाको पठ्याङ्ग्राहरुले । मन्द हावाको लहरसंगै बारीको छेउबाट सुस्केरा हाल्यो कटमेरो रुख, टाँकी र काभ्राको बोटहरुले । सालको रुखमा रोइरह्यो जोडी ढुकुर, कोइली र चिबे चराहरु । आमाको ममता […]