
काठमाण्डौं । विश्वका सय भन्दा बढि देशका कविहरु आवद्ध फिलिपिन्स स्थित साहित्यिक संस्था जेजाविक क्वर्डस एण्ड पोयमले नेपालका कवि सरोज ओझालाई पोयट अफ द ईअर अवार्डबाट सम्मानित गरेको छ । अंग्रेजी माध्यममा कविता लेख्दै आएका कवि सरोज ओझासहित अन्य देशका कविहरुलाई समेत उक्त अवार्डबाट सम्मानित गरिएको हो ।सेप्टेम्बर ३ तारिकमा जेजाविक क्वर्डस एण्ड पोयम पोयट […]