कोइम्ब्रा — पोर्चुगलको कोइम्ब्रा सहरमा केही दिनदेखिको खराब मौसम र भारी वर्षाका कारण उत्पन्न ‘शताब्दी बाढी’ अर्थात् महाविपत्तिको उच्च जोखिम तत्कालका लागि टरेको छ । कोइम्ब्राकी मेयर आना अब्रुनहोसाले वर्षामा आएको कमी र मौसममा देखिएको क्रमिक सुधारसँगै सहर अब अधिकतम बाढीको जोखिमबाट बाहिर निस्किएको जानकारी दिएकी हुन् । यो घोषणासँगै बाढीको त्रास र तनावमा रहेका […]


