
पोर्चुगल। क्रिष्टियानो रोनाल्डोले पोर्चुगल २०३० विश्वकपको आयोजक हुने भएपछि खुसी व्यक्त गरेका छन्। पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले स्पेन र मोरक्कोसँगै पोर्चुगललाई २०३० विश्वकपको आयोजकको जिम्मा पाएपछि आफूलाई ‘गर्व’ लागेको बताएका छन् । मेरो देशले सन् २०३० को विश्वकप आयोजना गर्ने र पोर्चुगलको टोलीले घरमै र आफ्ना फ्यानहरूका अगाडि यस्तो महत्त्वपूर्ण प्रतियोगिता खेल्न सक्नेछ […]