प्रतिनिधि चयनको विषयमा देखिएको विवाद समाधान नभई २०७८ चैतमा दुई समूहले छुट्टा छुट्टै योजना गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशनपछि उत्पन्न परिस्थिति अझै समाधान हुन सकेको छैन । विवाद समाधानमा को इमानदार भएन, कसको स्वार्थले काम गर्यो र ११ औँ महाधिवेशनमा भएको गम्भीर विवादमा बद्री केसी समूहले गरेको गतिविधि र त्यही बेलादेखि […]