
धादिङ : धादिङको गंगा जमुना गाउँपालिका–७, बुढाथुमस्थित लोकुवा गाउँमा दशैंको आगमनसँगै घरघरमा रातोमाटोले लिपपोत गरेर देखिने सुन्दरता र सांस्कृतिक रौनक अब केवल सम्झनामा सीमित हुन थालेको छ । एक दशक अघिसम्म दशैं सुरु हुनासाथ गाउँका हरेक घरलाई रातोमाटो र सेतो कमेरोले सिंगार्ने चटारोले छोप्थ्यो, तर आज त्यो परम्परा आधुनिकताको प्रभाव र बसाइँसराइको चपेटामा परेर लगभग […]