
पोर्चुगल — नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। नेपलमा पौष २६ शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, सुरवीर पण्डितको अभिनय रहेको छ। विगत लामो समयदेखि नेपाली […]