Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल । भर्खरै मात्र नेपालमा प्रदर्शन भएको नेपाली चलचित्र “दिमाग खराब” अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । राजधानी संग-संगै Faro , A Dos Bordinheira Zambujeira Do Mar मा पनि प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो ।डिसेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुनेभएको  छ । डिसेम्बर १७,१८,१९ र २१ तारिख बिहान ११ बजे देखि लिस्बानको सिनेमा IDEAL मा प्रदर्शन हुने भएको छ ।  ‘नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ […]

पोर्चुगल । भर्खरै मात्र नेपालमा प्रदर्शन भएको नेपाली चलचित्र “दिमाग खराब” अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । राजधानी संग-संगै Faro , A Dos Bordinheira Zambujeira Do Mar मा पनि प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो ।डिसेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुनेभएको  छ । डिसेम्बर १७,१८,१९ र २१ तारिख बिहान ११ बजे देखि लिस्बानको सिनेमा IDEAL मा […]