
पोर्चुगल । प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र यही मार्च २४ देखि पोर्चुगलमा सुरु भएको प्रदर्शन बुधबार २७ तारिख सम्म प्रदर्शन भएको थियो । पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार, २५ मंगलबार प्रदर्शन हुदै हिजो बुधबार अन्तिम शो रहेको थियो। चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको थियो । नेप्स इन्टरटेनमेन्टले जानकारी दिए अनुसार, चलचित्र […]