
पोर्तुगल । नेपालमा चैत ०९ गतेदेखि प्रदर्शन हुन लागिरहेको चलचित्र महाजात्रा अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यसै साता बाट प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार ,२५ सोमबार र २७ बुधबार प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्रा मार्च २४ आइतबार बिहान र बेलुकीको सो रहेको छ भने २५ र २७ तारिख […]