
लन्डन — उत्कृष्ट चलचित्र, नेपालबाट आएका विशिष्ठ कलाकार र यूकेस्थित नेपाली कलाकारहरुलाई अवार्ड प्रदान गर्दै तेस्रो नेपाली चलचित्र महोत्सव शनिबार बेलायतमा सम्पन्न भएको छ । थर्ड आइले आयोजना गरेको चलचित्र महोत्सवको लन्डन ग्रीनफोर्ड टाउन हलमा विशेष समारोहबीच समापन गरिएको हो । कार्यक्रममा चार नेपाली चलचित्र पुजार सार्की, ज्वाइँसाब, सतीदेवी र हाफ जर्नीलाई उत्कृष्ट चलचित्र अवार्ड […]