
दिल निशानी काजाब्लांका क्यासेल्लो ,बेल्जियम । जन प्रगतिशील मञ्च बेल्जियमले अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) को अवसरमा लुभेनमा विशेष कार्यक्रम आयोजना गरी प्रवासी नेपाली श्रमिक समुदायको आवाज बुलन्द बनाउँदै दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको सुरुमा प्रमुख अतिथी मन्चका युरोप इन्चार्ज रण खाति क्षेत्रीले सम्बोधन गर्दे युरोप मै शसक्त बेल्जियम समितिलाई बधाऊ दिनु भयो […]