Home Login

पोर्चुगल — स्पेनमा कार दुर्घटनामा मृत्यु भएपछि पोर्चुगल र लिभरपुल क्लबबाट फुटबल खेलिरहेका खेलाडी डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको अन्त्येष्टिमा डियोगो जोटाकी श्रीमती र परिवार लिभरपुलका खेलाडीहरू सहित सामेल भएका थिए । दुर्घटना हुनुभन्दा ११ दिन अघि आफ्नो लामो समयदेखिको पार्टनर रुटे कार्डोसोसँग विवाह गरेका तीन सन्तानका बुबा, बिहीबार बिहान शंकास्पद टायर पड्किएपछि […]

पोर्चुगल — इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको छ । स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको ज्यान गएको समाचार संस्था मार्काले जनाएको छ । २८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत हुन् र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहे […]